‘काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्छ’

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्ने बताउनुभएको छ । बबरमहल क्षेत्रमा आज आयोजित कार्यक्रममा नेता सिंहले काँग्रेसको ठीक नीति र त्यसको सही कार्यान्वयनबाट नै देश समृद्धिको अभियानमा अघि बढेको जिकिर गर्दै भन्नुभयो, “देशमा भ्रष्टाचार नियन्त्रण गर्न र गरिबी अन्त्य … Continue reading ‘काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्छ’